दफा १०५
क्षतिपूर्ति तिर्नुपर्ने
यस परिच्छेद बमोजिम सजाय हुने कसूर गरेको कारणबाट कसैलाई धितोपत्र खरिद वा बिक्री गर्दा मूल्यमा असर परेको कारणले कुनै हानि नोक्सानी भएको भए सो हानि नोक्सानी समेत त्यस्तो कसूर गर्नेबाट भराई लिन सकिनेछ ।